DPC – Jagaran Media Center

दलित संसदीय स्रोत पोर्टलबारे

दलित संसदीय स्रोत पोर्टल दलित सांसद र उहाँहरुले संसदमा खेलेको भुमिका र गतिविधीको दस्तावेजीकरण गर्ने एक अनलाईन पोर्टल हो । देशको राज्य ब्यवस्था संचालन गर्ने क्रममा बन्ने निती नियम, ऐन कानूनहरुको निमार्ण तिनै सांसदले गर्ने र संसदबाट पारित हुने विद्यमान ब्यवस्थामा दलित सांसदहरुले खेलेको भुमिका दलित समुदायका लागि एतिहासिक हुन्छ । विस्तृतमा…

नेपालको निकै लामो संसदीय इतिहासमा दलित प्रतिनिधित्वलाई हेर्ने हो भने त्यो सम्झन लायक छ । २०१५ सालमा राजाबाट जारी भएको संविधान बमोजिम २०१६ बैशाख २१ गते संसदको पहिलो साधारण निर्वाचन सम्पन्न भएपछि नेपालकै इतिहासमा पहिलो पटक निर्वाचित संसद गठन भयो तर, जुन दलित प्रतिनिधि विहिन थियो । विस्तृतमा…

पुस्तक स्रोत केन्द्र भनेको दलित सांसदहरुका लागि अध्यन र खोज अनुसंन्धानमा सहयोग पुर्याउने उदेश्यले जागरण मिडिया सेन्टरले आफ्नो कार्यालयमा विभिन्न महत्वपुर्ण पुस्तकहरुको पुस्ताकालय स्थापना हो । विस्तृतमा…